किन बसे विश्वकै दोश्रो धनी व्यक्ति लाइनमा ? कार‍ण यस्ताे…


एजेन्सी : सोसल मिडियामा एक वर्ष पहिला एउटा तस्वीर अत्याधिक भाइरल बनेको थियो । त्यहि तस्वीर अहिले फेरी सामाजिक सञ्जालमा एकपटक भाइरल बनिरहेको छ ।

यो फोटो हो संसारका दोश्रो धनी व्यक्ति बिल गेट्सको । उनी एक दिन जब बर्गरका लागि लाइनमा बसे तब त्यहाँ देख्ने जति सबै अचम्मित बने ।

माइक्रोसफ्टका सिइयो बिलगेट्सको यो तस्वीर उनको अफिसकै एक कर्मचारीले शेयर गरेका थिए । त्यसपछि सन् २०१९ मा यो तस्वीर व्यापक भाइरल बनेको थियो । अहिले फेरी यहि तस्वीर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

अमेजनका मालिक जेफ बेजोस पछिका बिल गेट्स नै संसारका सबैभन्दा धनि व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

बझाङ : बझाङको मस्टा गाउँपालिकाकी सम्झनाको बलात्कारपछि हत्या भएको आशंका प्रहरीले गरेको छ । बाजे

काठमाडौंः कोरोना संक्रमणको कारण रोकिएको लोकसेवा आयोगको परीक्षा दशैं लगत्तै शुरु हुने भएको छ ।

कैलाली– विश्व रामसार सूचीमा सूचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय पर्यटन प्रवद्र्धन हुन थालेको

काठमाडौं : धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको

काठमाडौंः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास गर्न दार्चुला गएका छन् ।

स्याङ्जा । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभेन पञ्जाबका सामू रोयल च्यालेन्जर बंगलोर

काठमाडौं : देशभर केही दिनयता परिरहेको झरी भोलि शनिबारदेखि कमजोर हुने देखिएको छ। बंगालको खाडीबाट

काठमाडौं : वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा व्यापक अनियमितता, भ्रष्टाचार र किर्ते गर्ने काम भएको

काठमाडौं– सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको

काठमाडौं : सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक नगर्ने क्रम बढेपछि अख्तियारले कडा

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण बन्द भएको छ । संघीय सरकार