पोर्न फिल्म हेर्दा भिडियोमा आफ्नै श्रीमती देखेपछि…



एजेन्सी : आजभोली इन्टनेटमा मानिसहरु बिभिन्न तरिका अपनाएर एडल्ट भिडियो खोज्ने गर्दछन् । यो भिडियो धेरैजसो युवा पुस्ताहरुले नै खोज्ने गर्दछन् ।

सरकारले यस प्रकारका साइटहरु बन्द गरेपनि बिभिन्न तरिकाहरु अपनाएर यस प्रकारका भिडियोहरु हेर्नेको संख्या भने कम छैन ।

छिमेकी मुलुक भारतको बैंगलोरमा एउटा अनौठो घटना भएको छ । एक व्यक्ति घरमा अनलाइन एडल्ट फिल्म हेरिरहेका थिए । जब उनले त्यो फिल्म हर्ने क्रममा फिल्ममा आफ्नी श्रीमतीलाई देखे तब बेहोस हुन पुगेका छन् । बेहोसबाट उठेपछि उनले सिदै आफ्नी श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेका छन् ।

उनकी पत्नी पेशाले डाक्टर हुन् भने ति व्यक्ति पेशाले सफ्टवेयर इन्जिनियर हुन् । उनकी श्रीमती ३२ वर्षकी र उनी ३३ वर्षका भए ।

ति महिला भारतको कोलकत्ताकी र पुरुष उत्तर प्रदेशका हुन् । तर उनीहरु दुबैजना बेंग्लोरमा बस्दै आएका थिए । मेट्रोमोनियल साइटबाट उनीहरुको भेट भएको थियो ।

त्यसपछि सन् २०१८ मा उनीहरुले विवाह गरेका थिए । महिलाले विवाह गर्दा त्यो भन्दा अगाडि उनी कसैसँग रिलेसनसिपमा भएको तर त्यसबेला भने ब्रेकअप भईसकेको बताएकी थिइन् ।

ति महिला धेरैजसो आफ्ना पतिलाई पोर्न फिल्म हेर्न आग्रह गर्दथिन् । एक दिन श्रीमतीको कुरा मानेर उनी भिडियो हेर्दै थिए तब आफ्नै श्रीमतीलाई देखे ।

पत्नीलाई उनले सोध्दा पूर्वप्रेमीले ब्ल्याकमेल गरेर राखेको बताएकी थिइन् । तर उनले फेरी अर्काे भिडियो हेरे त्यो भिडियोमा पनि उनले आफ्नी श्रीमती अन्य पुरुषसँग सम्बन्ध बनाइरहेको देखे ।

त्यसपछि फेरी श्रीमतीलाई सोध्दा श्रीमतीले विवाह भन्दा अगाडि धेरै जनासँग आफूले शारीरिक सम्बन्ध राखेको बताइन् । त्यसपछि उनले आफ्नी श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्