रियाकाे भाइरल तस्वीर



एजेन्सी : बलिउड अभिनेता सुशान्त सिंहको मृत्यु प्रकरणमा उनकी प्रेमिका रिया चक्रवर्ती मुछिएकी छन्। सुशान्तका बुवाले कलाकार रियाविरुद्ध प्रहरीमा एफआईआर दर्ता गराएका छन्। रिया पछिल्लो पटक भूमिगत बनेकी छन्।

बिहार प्रहरी सुशान्तको घटनामा छानबिन थालेको छ। र, रिया प्रहरीको निगरानीमा रहेको बताइएको छ। रियाका तस्वीर हेर्नुस् जुन सामाजिक सञ्जालमा भाइरल बनेका छन्।

फिल्म जलेबी से लूटी थी वाहवाही
बिकिनी में योगा करती रिया चक्रवर्ती
Rhea Chakraborty snapped in white bikini during sultry shoot
Rhea Chakraborty poses super seductive and hot during shoot
प्रतिक्रिया दिनुहोस्