लोकसेवा आयोगले सोध्ने महत्वपूर्ण २० प्रश्न (प्रश्न सँगालाे भाग–०७)



०१. कहिल्यै पनि पानि नखाई बाँच्ने प्राणी कुन हो ?

– छेपारो

०२. संसारको जुनसुकै भुभागमा पनि पाईने पंक्षी कुन हो ?

– भंगेरो

०३. आफ्नो गुड बनाउने चरा कोइली हो भने पात सियर गुड बनाउने चरा कुन हो ?

– तोप चरा

०४. एक जन्तुले आफ्नो एक मात्र अंग जिव्रोबाट मात्र पसिना निकाल्छ त्यो कुन जीव हो ?

– कुकुर

०५. सबैभन्दा बढि बाच्ने जल प्राणी ह्वेल माछा हो भने स्थल प्राणी कुन हो ?

– कछुवा

०६. दिनभरी संगै बस्ने रात परेपछि आफ्नो जोडीसंग छुट्टीने पंछी कुन हो ?

– चखेवा

०७. त्यो कुन माछा हो जसको शरीरबाट ४०–२०० भोल्ट विद्धुत प्रवाह हुन्छ ?

– तारपिडो

०८. त्यो कुन जीव हो जसको सम्पूर्ण जिन्दगानी नाचेरै सकिन्छ ?

– उद्विलाप

०९. सबैभन्दा ठूलो चरा सुतुरमुर्ग हो भने सानो चरा कुन हो ?

– बी हमिङग वर्ड

१०. संसारको सबैभन्दा विषालु सर्प कुन हो ?

– Five steps

११. संगीत प्रेमी माछा कुन हो ?

– डल्फिन

१२. त्यो कुन माछा हो दुई बर्षसम्म भालेको रुपमा रहन्छ भने त्यसपछि यौन परिर्वतन भै पोथी बन्दछ ?

– कमन गिल्थिन

१३. गर्मीमा जिउको रंग रातो र जाडोमा जीउ सेतो हुने जनावर कुन हो ?

– अर्मन

१४. कुन जीवलाई शत्रुले आक्रमण गर्यो भने पुच्छरै छाडेर भाग्दछ ?

– माउसुली

१५. सबैभन्दा अल्छी चरा कसलाई भनिन्छ ?

– ढुकुर

१६. सबैभन्दा बढी बाँच्ने पंक्षी सुगा हो भने आफ्नो आहार सिंगै खाने पंक्षी कुन हो ?

–लाटोकोसेरो

१७. सबैभन्दा बढि दाँत हुने स्थल जनावर कुन हो ?

– कुकुर (४२ वटा)

१८. आफ्नो आहरा कम भएमा समुद्रमा गइ आत्महत्या गर्ने जीव कुन हो ?

– लेमिङ्ग

१९. आफ्नो आहरा खाइसकेपछि रुने जीव कुन हो ?

– गोही

२०.Flying fox भन्नाले कुन जीवलाई जनाउदछ ?

– चमेरो

प्रतिक्रिया दिनुहोस्