प्रहरी मुख्यालय नक्सालमा कार्यरत थप दश प्रहरीमा कोरोना संक्रमण



काठमाडौं : प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप दश प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रधान कार्यालयमा कार्यरत संक्रमित प्रहरीको संख्या ८५ पुगेको छ ।

त्यसैगरी प्रहरी विपद् व्यवस्थापन गणका केही प्रहरीमा समेत संक्रमण देखिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रकाशित : साउन २२, २०७७

प्रतिक्रिया दिनुहोस्