गाेविन्द केसीद्वारा फेरि आन्दोलनकाे चेतावनी



काठमाडौं : मेडिकल कलेजहरुले दिनदाहाडै ठगी गरी राज्यको उपहास गरेको भन्दै डा गोविन्द केसीले ठग मेडिकल कलेजका संचालकहरुलाई कानुनको दायरामा नल्याए फेरि आन्दोलन गर्ने घोषणा गरेका छन् । 

उनले बिहीबार एक विज्ञप्ती प्रकाशित गरी ठग मेडिकल कलेजलाई कारवाही गर्न चिकित्साशास्त्र अध्ययन संस्थानलाई आग्रह गरेका हुन् । नेपाल समाचारपत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस्