बलिउड स्टारले यसरी मनाए होली (फोटोफिचर)



बलिउडका स्टारले धूमधामसँग होली मनाएका छन् । प्रीति जिंटा, क्याटरीना कैफ, गौरी खान, जावेद अख्तर, शवाना आजमी, फरहान अख्तर, ज्याकलिन फर्नान्डीज, इशा देओल लगायत थुप्रै कलाकारले रंगीन पर्व जोसका साथ धूमधामसँग मनाएका हुन् । सोसल मिडियामा थुप्रै कलाकारका फोटो भाइरल भइरहेको छ । आउनुहोस् केही तस्विर हामी पनि हेराैं :

प्रतिक्रिया दिनुहोस्