७ जिल्लाका प्रजिअसहित १६ सहसचिव र उपसचिवको सरुवा र पदस्थापन



काठमाडौं : गृहमन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १६ जना सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापना गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाले आइतबार साँझ ७ जिल्लाका प्रजिअसहित १६ जना अधिकारीहरुको सरुवा तथा पदस्थापना गरेका हुन् । गृह मन्त्रालयमा कार्यरत केही सहसचिव र उपसचिवहरुलाई प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।

प्रकाशित : साउन २६, २०७७

प्रतिक्रिया दिनुहोस्