गायक थापाको ‘हेर यो मुटुमा चिरा पर्‍या छ’ सर्वाजनिक (भिडियोसहित)



काठमाडौं : गायक बादल थापाको स्वरमा रहेको गीत ‘हेर यो मुटुमा चिरा पर्‍या छ’ सर्वाजनिक भएको छ । यस गीतमा सञ्चारकर्मी तथा कलाकार चिरञ्जवी सापकोटा (जिबी चिरन’, रोशनी कार्की र प्रेम पुरीको अभियन गरेको छ ।

आहा टिभी युट्युब च्यानलबाट आइतबार सार्वजनिक गरिएको छ ।

भिडियो निर्माणअघि नै चर्चा कमाएको यस गीको निर्देशन सृजन बरालले गरेका हुन् । गायक थापाकै शब्द तथा संगीतमा तयार भएको यो गीत निक्कै मार्मिक बनेको निर्माण पक्षले दाबी गरेको छ ।

प्रकाशित : साउन २६, २०७७

प्रतिक्रिया दिनुहोस्