जनकपुरका पूर्वमेयर गिरीको कोरोना संक्रमणबाट मृत्यु


जनकपुरधाम : कोरोना संक्रमणबाट जनकपुरका पूर्वमेयर तथा होटल रामाका सञ्चालक कृष्ण गिरीको मृत्यु भएको छ ।

काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत उनको मंगलवार राति निधन भएको हो । उपचारकै क्रममा गिरीको निधन भएको उनका छोरा डा. सन्तोष गिरीले जानकारी दिए ।

गिरी विभिन्न रोगले पहिलेदेखि नै ग्रसित थिए । योसँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

२०४२ सालमा जनकपुरको मेयर समेत बनेका गिरीका श्रीमती र दुई छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : आज अक्टोबर १ आर्थत् विश्व शाकाहारी दिवस ! शाकाहारी जीवनशैली अपनाउँदा विभिन्न किसिमका

रौतहट : रौतहटमा थप एकजना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । रौतहटको ईशनाथ नगरपालिका–४

काठमाडौं : सरकारले आज (बिहीबार) देखि चाडपर्वलाई लक्षित गरि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको

काठमाडौं : सरकारले आन्तरिक हवाई उडानको दैनिक कोटामा वृद्धि गरेको छ । नेपाल नागरिक उड्डयन

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्स पराजित भएको छ

नयाँ दिल्ली : भारतमा असोज २९ गतेदेखि विद्यालय र कलेज खुल्ने भएका छन् । भारतमा

पर्सा : प्रहरीको अपराध नियन्त्रण टोलिले असइ पदको लागि नक्कली परिक्षा लिई रहेको अवस्था २७

काठमाडौं : खाडीका ४ देशबाट भोलि (बिहिबार) अर्थात अक्टोबर १ देखि नियमित उडान शुरु हुने

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने भएको छ । बूढानीलकण्ठमा आज

काठमाडौं : सरकारले बझाङकी सम्झना कामीमाथि भएको बलात्कार तथा हत्याका आरोपितलाई कानुनको कठघरामा ल्याउन कडा

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई बुधबार खुलामञ्चमा खाना बाँड्न

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले कुटपिटपछि मृत्यु भएको घटनाका आरोपी नेपाली सेनाका एक जनालाई