मलेसिया जान स्वास्थ्य परीक्षणको सिन्डिकेट अन्त्य हुँदै



काठमाडौ : नेपाल सरकारको लामो प्रयासपछि मलेसिया जाने कामदारका लागि लाग्दै आएको स्वास्थ्य परीक्षणको सिन्डिकेट तोडिएको छ। लामो समयदेखि बिचौलियाको चलखेलामा रहेको मलेसियाको स्वास्थ्य परीक्षण संस्था पारदर्शी र प्रतिष्पर्धाबाट छनोट हुने भएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई मलेसिया सरकारल पठाएको नयाँ मापदण्डसँगै मलेसियाको रोजगारीका लागि गरिँदै आएको स्वास्थ्य परीक्षणमा सीमित संस्थाको एकाधिकार तोडिने भएको छ। अब मलेसिया जान पारदर्शी र प्रतिष्पर्धात्मक प्रणाली लागू गरिने मन्त्रालयले जनाएको छ। कारोबार दैनिकमा खबर छ।

प्रतिक्रिया दिनुहोस्