३ सय ६५ शाखा अधिकृत छानिए, कुन सेवा कति ?



काठमाडौं : लोकसेवा आयोगले ३ सय ६५ जना शाखा अधिकृत छनोट गरेको छ ।

 

प्रशासन छनोट गरेको छ । प्र्रशासनमा विशेष दख्खल राख्ने भविष्यका प्रशासक छनोट गदै्र्र आयोगले सोमबार उनीहरुलाई नियुक्तिका लागि सरकारसमक्ष सिफारिस गरेको छ । 

 

सिफारिस सबै शाखा अधिकृतलाई स्टाफ कलेजको ६ महिने विशेष तालिमपछि मात्र कार्यक्षेत्रमा खटाइने छ । 

 

आयोगका अनुसार सामान्य प्रशासन समूहका एक सय ९१, लेखा समूहका ६३, राजस्व समूहका ३५, लेखारीक्षणका १०, परराष्ट्रका ५, न्यायका ८६ जना शाखा अधिकृत तहमा सरकार्री सेवाका लागि छानिएका हुन् । 

प्रतिक्रिया दिनुहोस्