यस्ता छन् २०७६ सालका सार्वजनिक बिदा 



काठमाडाैं : २०७६ सालमा नियमित र सबै समुदायलाई लागु हुने गरी १४ वटा बिदा दिइएको छ।

त्यसैगरी राष्ट्रिय रुपमा बिदा मनाइए पनि ६ दिन कार्यालय खुल्ने छ भने १९ वटा बिदा समुदायलक्षित छ। निश्चित समुदायको चाडअनुसार उक्त बिदा निर्धारण गरिएको छ।

२०७६ सालमा असोज १८ गतेदेखि २२ गतेसम्म दसैं बिदा परेको छ। त्यस्तै कात्तिक १०, ११ र १२ गरी तीन दिन तिहारको बिदा दिइएको छ। 

 

 

प्रतिक्रिया दिनुहोस्