भुल सुधार



काठमाडौं : द नेपालटप अनलाइन पोर्टलमा हिजो (मंगलबार) प्रकाशित भएको ‘कुलमान घिसिङको कार्यकाल पुनः ४ वर्ष थप्ने सरकारको निर्णय’ भन्ने समाचारमा त्रुटी भएकोले त्यसलाई सच्चाइएको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको कार्यकाल पुनः ४ वर्ष थप्ने कुनै निर्णय नगरेकोले यसलाई सच्चाइएको हो ।

भुलबस हुन गएको त्रुटीका कारण द नेपालटप परिवार यसप्रति क्षमाप्रार्थी छौं ।

सम्पादक
प्रकाशित : भदौ १०, २०७७

प्रतिक्रिया दिनुहोस्