महिलाको मुखभित्रबाट निकालियो सर्प (भिडियोसहित)



एजेन्सी : संसारमा हरेक पल विभिन्न घटनाहरू घटिरहेका हुन्छन । जसमा कुनै कुनै यस्ता घटना हुन्छन जुन हामिलाइ पत्याउन निकै गार्हाे हुने गर्दछ ।

यस्तै एउटा घटना रूसको दागेस्तानमा घटेकाे उक्त घटनामा एक महिलालाई सुई लगाएर बेहोश बनाएपछि उनको मुखबाट सर्प निकालिएको छ ।

ती महिला घरको आँगनमा रहेको एक रुखमुनि सुतिरहेको बेलामा सर्प मुखभित्र पसेको थियो । अस्पतालमा महिलाको मुखबाट एक मिटरभन्दा लामो सर्प निकालिएको घटनाको भिडियो छायांकन गरिएको छ ।

भिडियोमा महिलाको शरीरबाट सर्प निकालेर बाल्टिनमा राख्दा चिकित्सक स्तब्ध भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

बर्दिवास : महोत्तरीको बर्दिवासमा बालिका हत्या प्रकरणमा मुच्छिएका दुई प्रहरी जिल्ला तानिएका छन् । इलाका

काठमाडौं : संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यको माध्यमिक तहमा पढाइने पाठ्यक्रममा गौतम बुद्धबारे राखिएको गलत

काठमाडौं : काठमाडौंको मैतीदेवीबाट बहुमूल्य वन्यजन्तु सालको खपटासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुटवल : कोरोना विशेष अस्पताल बुटवलमा रुपन्देही र कपिलवस्तुका थप एक–एक जना कोरोना संक्रमित व्यक्तिको

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम सामान्यतया सफा रहने जनाएको छ ।

काठमाडौं : नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि विश्वराज पोखरेललाई सिफारिस गरिएको

काठमाडौं : दक्षिण एसियाली सहयोग संगठन (सार्क) सदस्य आठ मुलुकमध्ये अहिले पनि सबैभन्दा बढी संक्रमित

काठमाडौं : नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले पहिलो

काठमाडौं : आगामी पुस १ गतेदेखि पशुपतिनाथ मन्दिर खुला हुने भएको छ । कोरोना महामारीका

काठमाडौं : कृषि विकास बैंकमा अनधिकृत रुपमा पहुँच पु-याएर रकम चोरी गरिएको प्रकरणमा फरार रहेका

काठमाडौं : नेपालमा हालसम्म ३० जना एचआइभी संक्रमितलाई कोरोना संक्रमण भएको पाइएको छ । ३३

सुर्खेत : अस्पताल शिलान्यास गर्न हेलिकप्टर चार्टर्ड गरिएको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकास