मितेरी डेभलपमेन्ट बैंकले गर्यो पुर्नकर्जाको आवेदन दिन आग्रह



काठमाडौं– मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुर्नकर्जाको लागि आवेदन दिनका लागि आग्रह गरेको छ ।

बैंकले शुक्रबार सूचना प्रकाशन गर्दै सो जानकारी दिएको हो । नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्र बैंक पुर्नकर्जा कार्यविधी, २०७७ मा भएको व्यवस्था बमोजिम पुनरकर्जा सुविधा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई भाद्र २६ गते शुक्रबारसम्म आवेदन दिन आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्