कोरोना संक्रमित मात्र जान पाउने दुनियाँकै सुन्दर टापु, कारण यस्ताे



एजेन्सी : ब्राजिलमा एउटा यस्तो मनमोहक टापु छ जहाँ कोरोना संक्रमित मानिसहरु घुम्न जान पाउँछन् । कोरोना भाइरस संक्रमणको संख्याका हिसाबले भारत पछि दोश्रो स्थानमा रहेको ब्राजिलमा अहिलेसम्म ४१ लाख ३७ हजारभन्दा धेरै मानिस संक्रमित भैसकेका छन् भने १ लाख २६ हजारभन्दा धेरैको मृत्यु भैसकेको छ ।

यो टापु सुन्दरताका लागि स्वर्गको टुक्रा जस्तै छ । सेतो बालुवायुक्त तटीय क्षेत्र र हराभरा जंगल भएको यो टापुमा एक दिनमा केवल ४५० जनालाई मात्र प्रवेश दिइन्छ ।

संक्रमणको भयावह अवस्थाका बीच ब्राजिल सरकारले देशको फर्नान्डो डी नोरोन्हा टापुलाई पर्यटकका लागि खुल्ला गरेको छ । रोचक त के भने त्यहाँ आउने पर्यटकहरु कोरोना भाइरस संक्रमित हुनुपर्नेछ । अर्थात् उक्त टापुमा छिर्नका लागि कोरोना भाइरस पोजेटिभको रिपोर्ट पेश गर्नुपर्नेछ ।

त्यहाँ जाने पर्यटकले कोरोना संक्रमित भएको रिपोर्टसँगै एक पर्यावरण संरक्षण करसमेत भुक्तान गर्नुपर्नेछ ।

युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत यो टापु कोरोना भाइरस महामारीसँगै गत मार्च महिनादेखि बन्द थियो । जसलाई सरकारले खुल्ला गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

बर्दिवास : महोत्तरीको बर्दिवासमा बालिका हत्या प्रकरणमा मुच्छिएका दुई प्रहरी जिल्ला तानिएका छन् । इलाका

काठमाडौं : संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यको माध्यमिक तहमा पढाइने पाठ्यक्रममा गौतम बुद्धबारे राखिएको गलत

काठमाडौं : काठमाडौंको मैतीदेवीबाट बहुमूल्य वन्यजन्तु सालको खपटासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुटवल : कोरोना विशेष अस्पताल बुटवलमा रुपन्देही र कपिलवस्तुका थप एक–एक जना कोरोना संक्रमित व्यक्तिको

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम सामान्यतया सफा रहने जनाएको छ ।

काठमाडौं : नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि विश्वराज पोखरेललाई सिफारिस गरिएको

काठमाडौं : दक्षिण एसियाली सहयोग संगठन (सार्क) सदस्य आठ मुलुकमध्ये अहिले पनि सबैभन्दा बढी संक्रमित

काठमाडौं : नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले पहिलो

काठमाडौं : आगामी पुस १ गतेदेखि पशुपतिनाथ मन्दिर खुला हुने भएको छ । कोरोना महामारीका

काठमाडौं : कृषि विकास बैंकमा अनधिकृत रुपमा पहुँच पु-याएर रकम चोरी गरिएको प्रकरणमा फरार रहेका

काठमाडौं : नेपालमा हालसम्म ३० जना एचआइभी संक्रमितलाई कोरोना संक्रमण भएको पाइएको छ । ३३

सुर्खेत : अस्पताल शिलान्यास गर्न हेलिकप्टर चार्टर्ड गरिएको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकास