यस्ता समस्या देखिनसक्छन् मोबाइल धेरै चलाउनेमा



एजेन्सी : अहिले प्रायः मानिसहरु एक अर्कामा घुलमिल हुने भन्दा पनि मोवाईलमै व्यस्थ भएका देखिन्छन् । नेचर साइन्समा प्रकाशित एक अध्ययन अनुसार स्मार्टफोनममा अधिकांश समय युवा युवती अनलाइनमा या सामाजिक सञ्जालहरुमा बिताउँदा डिप्रेसनजस्तो मानसिक रोगको शिकार हुने गरेका छन्।

नयाँ नयाँ उपकरणहरुले मानिसको दैनिकी सहज त भएको छ, तर अत्यधिक प्रयोगले समस्या पनि उब्जाएको छ। मोवाईलामा धेरै समय बिताउँदा यस्ता समस्या आउन सक्छन् ।

मोबाइल धेरै चलाउनेमा देखिने केही समस्या यस्ता

निद्रा नलाग्नु

यौन जीवनमा असर

निस्क्रिय जीवनशैली

बढ्दो दुर्घटना

मानसिक रुपमा विक्षिप्त हुनु

प्रतिक्रिया दिनुहोस्