झापामा ५ रेक्टर स्केलको भूकम्प



भद्रपुर : झापामा पाँच रेक्टर स्केलको भूकम्पको धक्का महशुस भएको छ।

जिल्लाको बाहुनाँगीस्थित नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर शुक्रबार बिहान साढे ९ बजे ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का झापासहित पूर्वका अन्य केही जिल्लामा पनि महसुस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्