सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टरको भूकम्प



काठमाडौं : काठमाडौंसहित आसपासको जिल्लामा भूकम्पको धक्का महसुस भएको छ।

बुधबार बिहान करिब ५ बजेर २० मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो। सिन्धुपाल्चोकको राम्चे केन्द्र बिन्दु भएर ६ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भुकम्प गएपछि काठमाडौंमा एकछिन कोलाहल मच्चिएको थियो ।

प्रतिक्रिया दिनुहोस्