नेकपा सचिवालय बैठक : मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल, भोलि फेरी बस्दै



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सोमबार पुनः बस्ने गरी सकिएको छ ।

पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा आइतबार बिहान ११ बजे बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नीतिगत छलफल गरेको छ।

पार्टी एकीकरणपछि पहिलो पटक पेरिसडाँडामा बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको विषयमा नीतिगत छलफल गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार मन्त्रिपरिषद् पुनर्गठनका विषयमा विभिन्न कोणबाट छलफल भएको छ । नीतिगत छलफल भए पनि व्यक्तिको नाम भने टुंगो नलागेको प्रवक्ता श्रेष्ठले बताए ।

यसैगरी नेकपाको सोमबार दिउँसो १ बजे बस्ने गरी आजका लागि स्थगित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार

पेरिसडाँडामा पहिलो पटक नेकपा सचिवालय बैठक बस्दै, ओली पनि सहभागी हुने

नेकपा सचिवालय बैठक पेरिसडाँडामा शुरु

प्रकाशित : असोज ४, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा मुम्बई इण्डियन्सले शानदार जित हात पारेको छ

धरान : सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको

मुस्ताङ : हिमालपारीको जिल्ला मुस्ताङमा अत्यावश्यक कामबाहेक अन्य जिल्लाबाट गर्ने प्रवेशलाई रोक्ने निर्णय गरेको छ

काठमाडौं : यस वर्षको बडा दशैं आज (शनिबार) देखि औचारिक रुपमा समापन भएको छ ।दशमीको

धनगढी– कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएको स्थान धनगढी नगरपालिका वडा नम्बर १ स्थित कब्रस्तान

काठमाडौं : काठमाडौंस्थित धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा २४ वर्षीय युवकको मृत्यु भएको छ

काठमाडौं– यसवर्षको तिहार अधिकमासका कारण झण्डै एक महिना पछाडि धकेलिएको छ । तिहारमा सयपत्री तथा

चितवन : चितवन मेडिकल कलेजमा उपचाररत दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

काठमाडौं : कोरोना संक्रमणका कारण काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईँको मृत्यु भएको छ।काभ्रे पोस्टका प्रधान सम्पादक

काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । सिडिओ

पर्सा– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्साले गरेको भ्रष्टाचार र अनियमिताको विरुद्धमा स्थानिय युवा द्धारा सार्वजनिक

काठमाडौं– गत शनिबार तोडफोड गरिएको मस्जिद पूर्ननिर्माणमा वाडध्यक्षले अवरोध गरेको भन्दै मुस्लिम समुदाय आक्रोशित भएका