आईपीएलमा हैदराबादले जित्यो टस, बैंगलोरले ब्याटिङ गर्दै



काठमाडौं : इण्डियन प्रिमियर लिगको १३ औँ सीजनको तेश्रो खेलमा अहिले सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल शुरु भएको छ ।

यी २ टीमबीच अहिलेसम्म भएका १४ खेलमा ६ खेलमा बैंगलोर विजयी भएको छ भने ७ खेलमा हैदराबादले बाजी मारेको छ । १ खेल टाई भएको छ । हैदराबादले टस जितेर पहिला बलिङ रोजेसँगै बैंग्लोरले ब्याटिङको निम्तो पाएको थियो । हैदराबार डेभिड वार्नरको कप्तानीमा मैदान उत्रिएको छ भने बैंग्लोर विराट कोहोलीको कप्तानीमा छ ।

प्रकाशितः ५ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्