महिला पुरुषले कुन अंग हेरोस् भन्ने चाहन्छन् !



प्रकृतिक रुपमै महिला र पुरुषको शरीरमा भिन्नता छ । यसलाई चाहेर पनि मानिसले परिवर्तन गर्न सक्दैन भने मान्यतालाई विज्ञानले पनि चुनौति दिएको छ । किनकी पछिल्लो दिनहरूमा लिंग परिर्वतन सम्भव छ । विशेष गरेर महिलाहरूका अंग पुरुषका भन्दा आकर्षक हुन्छन् ।

बेलायतबाट प्रकाशित हुने एक न्यूज पोर्टलका अनुसार महिलाको छाती, कम्मर र उसको पछाडिको भाग (कम्मरभन्दा मुनि) लाई धेरैले नजर लगाउने गरेको पाइन्छ । महिलाहरूले पनि आफूलाई सुन्दर देखाउन ती भागहरूलाई जोडतोडले मिहेनत गरेर सुन्दर राख्छन् । छाती मात्रै होइन कम्मर र पछाडिको भाग पनि महिलाहरूले सकेसम्म पुरुषले हेरिदेओस् भन्ने चाहन्छन् । पुरुषहरूका नजर पनि त्यतै जाने गरेका हुन्छन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्