ट्रेड युनियनको निर्वाचन मंसिर २७ मा



काठमाडौं– सरकारले असोज २४ का लागि तोकिएको निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन मंसिर २७ गतेका लागि तोक्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बुधबार असोज १ र ६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै निजामति कर्मचारीको आधारिक ट्रेड युनियनको निर्वाचन मंसिर २७ गतेका लागि तोक्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्