महाेत्तरीमा करेन्ट लागेर एककाे मृत्यु दुर्इ घाइते



महाेत्तरी : महाेत्तरीमा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ । घटनामा अन्य जना दुर्इजना घाइते भएका छन् । विस्तृत विवरण अाउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्