श्रद्धा कपुर बयानका लागि उपस्थित, दीपिकाको बयान जारी



काठमाडौंः बलिवुड अभिनेत्री श्रद्धा कपुर बयानका लागि नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) को कार्यालयमा पुगेकी छिन् ।

यस अघि आजै दीपिका पादुकोण ड्रग प्रकरणमा बयानका लागि (एनसीबी) को कार्यालयमा पुगिसकेकी छिन् भने उनको अहिले बयान जारी रहेको भारतीय मिडियाहरुले जनाएका छन् ।

श्रद्धा कपुर ड्रग प्रकरणमा ह्वाट्सएप च्याट बाहिरिने अभिनेत्री मध्ये एक हुन् । उनले सुशान्तसँगै ड्रग लिने गरेको खुलासा पछि एनसीबीले बयानका लागि बोलाएको थियो । ड्रग प्रकरणमा आफ्नी म्यानेजरसँगको ह्वाट्सएप च्याट बाहिरिएपछि दीपिका, श्रद्धासहित अभिनेत्री सारा अली खान, रकुल प्रित सिंहलाई एनसीबीमा बयानका लागि उपस्थित हँुदै छन् ।

अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु पछि छानबिनको क्रममा ड्रग कनेक्सनको खुलासा भएपछि अहिले बलिवुडमा ड्रगको कनेक्सनमा एजेन्सीहरु छानबिनमा छन् ।

अभिनेत्री रिया चक्रवर्तीसहित सेलिब्रेटीहरुका पूर्व म्यानेजरहरुको गिरफ्तारी र उनीहरुको च्याट बाहिरिएपछि एकपछि अर्को सेलिब्रेटीको नाम खुलासा भइरहेको छ । यस प्रकरणमा अहिलेसम्म विभिन्न ड्रग सप्लायर्ससहित २० जनालाई हिरासतमा लिएको बताइएको छ ।

प्रकाशितः १० असोज, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

पर्सा– नेकपा पर्साका जिल्ला सदस्य मुकेश चौरसियाको मृत्यु प्रकरणबारे पर्सा प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै

काठमाडौं– भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ मा नेपाल आउने भएका छन्

महोत्तरी– पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीमा रहेका अधिकांश पक्की पुल जीर्ण बन्दै गएका छन् । जिल्लामा पर्ने

काठमाडौं– हरेक वर्ष अक्टोबर २६ तारिखमा अन्तरलिङ्गी जनचेतना दिवस मनाइने गरिन्छ । सन् १९९६ मा

सुर्खेत : शनिवार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले १६ वटा निर्णय गरेको छ। जसमा

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईलाई कोरोना पुष्टि भएको छ। नेता

टीकापुर : टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् ।

काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादशैँका रुपमा दुर्गाभवानीको विशेष

काठमाडौं– हरेक वर्षको २४ अक्टोबरको दिनमा विश्वभरि “विश्व विकास सूचना दिवस“ मनाइन्छ। सन् १९७२ मा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले दशैंको शुभकामना सन्देशमा प्रयोग भएको नक्सालाई विवाद तान्न

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्न शक्ति

लमजुङ : हिन्दूको महान् चाड दशैँतिहारमा पिङ हाल्ने र खेल्दै आए पनि केही वर्षदेखि हाम्रो