भक्तपुरकी कोरोना संक्रमित महिलाको पाटन अस्पतालमा मृत्यु



ललितपुर : ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा भक्तपुरकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भक्तपुर निवासी ५४ वर्षीया महिलाको उपचारको क्रममा आइतबार मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

मृत्तक महिला ज्वरो आएपछि भदौ २९ गते उपचारका लागि अस्पतालमा भर्ना भएकी थिइन् ।

प्रकाशित : असोज ११, २०७७

प्रतिक्रिया दिनुहोस्