काठमाडौं– नेपाली सेनाका प्रधानसेनापति पुर्ण चन्द्र थापा सेल्फ क्वारेनिटनमा बसेका छन् ।
प्रधानसेनापति निवासको भान्छामा कार्यरत एकजना सदस्यमा हिजो अर्थात शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरीएको निर्देशिका र मापदण्ड बमोजिम स्वास्थ्य सुरक्षा सजगता अपनाउंदै सेल्फ क्वारेन्टाइनमा बसेको सेनाद्बारा जारी विज्ञप्तीमा भनिएको छ ।