मन्त्रिपरिषद् बैठकका निर्णयहरू (पूर्णपाठसहित)



काठमाडौंः सरकारले असोज ८ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

परराष्ट्रमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले आज (सोमबार) सरकारका निर्णयहरू सार्वजनिक गरेका हुन् ।

प्रकाशितः १२ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्