प्रदेश २ का मन्त्री नै संविधानको विरोध गर्दै सडकमा !



जनकपुर । केन्द्र सरकारले राजधानी काठमाडौंमा धुमधाम साथ संविधान दिवस मनाइरहँदा प्रदेश २ को सत्तारुढ दल राष्ट्रिय जनता पार्टी (राजपा)कै नेता संविधान दिवसको विरोधमा उत्रिएका छन्।

जनकपुरमा बुधबार दिउँसो राजपाका नेताले संविधान दिवसको विरोध गर्दै नाराबाजी गरेका हुन्। विरोध कार्यक्रममा राजपाको तर्फबाट प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह सहभागी भएका छन्। मन्त्रीकै अगुवाइमा विरोध प्रदर्शन भएको हो।

यसअघि जनकपुरमै प्रदर्शनमा उत्रिएका सिके राउतका दुई सयबढी कार्यकर्तालाई भने प्रहरीले पक्राउ गरिसकेको छ।  राउतका कार्यकर्ताका पछिपछि राजपाका नेता तथा कार्यकर्ताले संविधानको विरोध गर्दै जुलुस निकालेका हुन्। 

तीन वर्षअघि संविधानसभाबाट बनेको संविधान त्रुटिपूर्ण भन्दैआएको राजपाले केपी ओली नेतृत्वको सरकारलाई संसदमा समर्थन पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः कोरोना संक्रमणको कारण रोकिएको लोकसेवा आयोगको परीक्षा दशैं लगत्तै शुरु हुने भएको छ ।

कैलाली– विश्व रामसार सूचीमा सूचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय पर्यटन प्रवद्र्धन हुन थालेको

काठमाडौं : धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको

काठमाडौंः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास गर्न दार्चुला गएका छन् ।

स्याङ्जा । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभेन पञ्जाबका सामू रोयल च्यालेन्जर बंगलोर

काठमाडौं : देशभर केही दिनयता परिरहेको झरी भोलि शनिबारदेखि कमजोर हुने देखिएको छ। बंगालको खाडीबाट

काठमाडौं : वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा व्यापक अनियमितता, भ्रष्टाचार र किर्ते गर्ने काम भएको

काठमाडौं– सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको

काठमाडौं : सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक नगर्ने क्रम बढेपछि अख्तियारले कडा

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण बन्द भएको छ । संघीय सरकार

काठमाडौं– नेपाल–चीन सीमा प्रश्नमा सरकारले हतारो टिप्पणी गरेको नेपाली कांग्रेसले जनाएको छ। स्थलगत अध्ययनको धारणा