जबर्जस्ती करणी गरेकाे अाराेपमा सिन्धुलीबाट एक युवक पक्राउ



सिन्धुली : प्रहरीले जबर्जस्ती करणी गरेकाे अाराेपमा सिन्धुलीका एक युवकलार्इ पक्राउ गरेकाे छ । 

 

कात्तिक ५ गते सिन्धुली कमलामाई नगरपालिका वडा नं ११ वस्ने वर्ष ५५ की शारीरिक रूपले अशक्त परिवर्तित नाम भिमान (९) लाई जबर्जस्ती गरेकाे भन्दै साेही नगरपालिका दीपक माझिलार्इ प्रहरीले पक्राउ गरेकाे हाे ।

 

पक्राउपछि उनलार्इ सिन्धुली जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्भामा म्याद थप गराई अनुसन्धान भईरहेको भइरहेकाे प्रहरीले जनाएकाे छ । 

प्रतिक्रिया दिनुहोस्