कोरोनाले पोखरामा थप एक जनाको मृत्यु



पोखरा : पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका १६ का ८३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । मृतक पुरुष उच्च रक्तचाप, मधुमेह तथा मृगौलाको रोगबाट ग्रसित रहेका थिए ।

प्रकाशित : २२ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्