चीनले गाओफेन १३ रिमोर्ट प्रोंबिङ सेटलाइटको गर्यो सफल प्रक्षेपण



काठमाडौं : चीनले गाओफेन १३ रिमोर्ट प्रोंबिङ सेटलाइटलाई सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

यो प्रक्षेपणले विशेष गरी इकोलोजी, कृषि र सर्वेको अनुगमन गर्ने भनिएको छ । यसको जानकारी चिनियाँ एरोस्पेस साइन्स तथा टेक्नोलोजी करपोरेशनले आइतबार जानकारी दिएको हो ।

एरोस्पेसका अनुसार सेटलाईलाई सी जेड थ्री बी क्यारियर मिसाइलले लिएर उडान भरेको जनाएको छ । सी जेड थ्री बी क्यारियर मिसाइलको यो ३ सय ४९ औँ उडान रहेको जनाइएको छ ।

सेटलाईटले प्राकृतिक प्रकोपको बारेमा पहिलै नै सुचना दिने छ । अगस्त महिनाको सुरुवातमा चीनले मार्सियन रिसर्च प्रोजेक्ट अन्तरगत चन्द्रमाको निरीक्षण गर्ने सेटलाईट लन्च गरेको थियो । जसले चन्द्रमाका वरिपरि रहेको क्षुद्रग्रह र माइनको निरीक्षण गर्ने छ । एजेन्सी
प्रकाशित : २७ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

मुस्ताङ : हिमालपारीको जिल्ला मुस्ताङमा अत्यावश्यक कामबाहेक अन्य जिल्लाबाट गर्ने प्रवेशलाई रोक्ने निर्णय गरेको छ

काठमाडौं : यस वर्षको बडा दशैं आज (शनिबार) देखि औचारिक रुपमा समापन भएको छ ।दशमीको

धनगढी– कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएको स्थान धनगढी नगरपालिका वडा नम्बर १ स्थित कब्रस्तान

काठमाडौं : काठमाडौंस्थित धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा २४ वर्षीय युवकको मृत्यु भएको छ

काठमाडौं– यसवर्षको तिहार अधिकमासका कारण झण्डै एक महिना पछाडि धकेलिएको छ । तिहारमा सयपत्री तथा

चितवन : चितवन मेडिकल कलेजमा उपचाररत दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

काठमाडौं : कोरोना संक्रमणका कारण काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईँको मृत्यु भएको छ।काभ्रे पोस्टका प्रधान सम्पादक

काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । सिडिओ

पर्सा– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्साले गरेको भ्रष्टाचार र अनियमिताको विरुद्धमा स्थानिय युवा द्धारा सार्वजनिक

काठमाडौं– गत शनिबार तोडफोड गरिएको मस्जिद पूर्ननिर्माणमा वाडध्यक्षले अवरोध गरेको भन्दै मुस्लिम समुदाय आक्रोशित भएका

काठमाडौं– दशैंपछाडी फर्कनेहरुबाट काठमाडौं उपत्यकामा कोभिड संक्रमण झनै बढ्ने आकलन भइराखेको छ । यसलाई ध्यान

काठमाडौं– गत वर्षको दशैंको तुलनामा यो वर्ष उपत्यका छोड्ने र भित्रिनेको संख्यामा कमि देखिएको छ