साढे ३ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ



काठमाडौं : प्रहरीले झण्डै साढे ३ किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ गरेको छ। त्रिभुवन विमानस्थल प्रहरी र भन्सार कार्यालयको टोलीले तीन किलो ३०० ग्राम सुनसहित उनीहरूलाई पक्राउ परेको हो। मलद्धारमा सुन लुकाएर ल्याउँदै गर्दा उनीहरू पक्राउ परेका हुन्। थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्