कर्मचारीमा कोरोना पुष्टि भएपछि पोखरा महानगरपालिकाको सेवा बन्द



पोखरा : पोखरा महानगरपालिकाले कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ। महानगरले आज (बिहीबार) एक विज्ञप्ति जारी गर्दै कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको जानकारी दिएको छ।

महानगरले अर्को सूचना नआएसम्म सेवा ठप्प रहेने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्