सुनसरीमा चाडपर्वलाई लक्षित गरी निषेधाज्ञा



सुनसरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले चाडपर्वलाई लक्षित गरी निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै कोरोना संक्रमण बढि रहेकोले नजिकिदैँ गरेको दसैं, तिहार, छठ, चासोक तङ्नामजस्ता चाडपर्वमा हुने भीडभाडलाई लक्षित गरेर निषेधाज्ञा जारी गरेको जनाएको छ।

साथै मन्दिरमा नित्य पूजा गर्ने एक जना पुजारीबाहेक अन्यलाई प्रवेशमा रोक लगाइएको छ ।

IMG_20201016_0002_page_001_(1).jpg
प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधाम : महोत्तरीको एक नगरपालिकामा नगरप्रमुखकै प्रत्यक्ष संलग्नतामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका

काठमाडौं– बुधबारबाट सरकारी कार्यालय खुलेपनि कर्मचारीको उपस्थिति न्यून देखिएको छ । यो वर्षको दशैं विदा

पोखरा : पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल

काठमाडौं : सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ

मेलबर्न : अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा कोरोनाभाइरसको महामारीका कारण लगाइएको लकडाउन बुधबारदेखि अन्त्य गरिएको

वीरगञ्ज : बारामा तस्कर र प्रहरीबीच भएको झडपमा गोली लागेर एक बालक गम्भीर घाइते भएका

काठमाडौं– राष्ट्रपतिको कार्यालय शीतलनिवासको आधिकारिक ट्विटर ह्यान्डल बन्द गरिएको छ। राष्ट्रपतिको कार्यालयका सूचना र जानकारी

जनकपुरधाम– सर्लाहीमा एकजना वडाध्यक्षले मेला हेर्न गएका एक दलित युवकलाई चोरीको आशंकामा मरनासन्न हुनेगरि कुटपिट

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को यही कातिक १५ देखि १७ गतेका लागि

काठमाडौं : भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको तालिका सार्वजनिक गरिएको छ ।

झापा– वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनले मङ्गलवार

बिहार– बिहार विधानसभाका लागि पहिलो चरणको लागि मतदान भइरहेको छ । बिहान ९ बजेसम्म ७.१७