सुनसरीमा चाडपर्वलाई लक्षित गरी निषेधाज्ञा



सुनसरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले चाडपर्वलाई लक्षित गरी निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै कोरोना संक्रमण बढि रहेकोले नजिकिदैँ गरेको दसैं, तिहार, छठ, चासोक तङ्नामजस्ता चाडपर्वमा हुने भीडभाडलाई लक्षित गरेर निषेधाज्ञा जारी गरेको जनाएको छ।

साथै मन्दिरमा नित्य पूजा गर्ने एक जना पुजारीबाहेक अन्यलाई प्रवेशमा रोक लगाइएको छ ।

IMG_20201016_0002_page_001_(1).jpg
प्रतिक्रिया दिनुहोस्