गाउँपालिका अध्यक्षमाथि कुटपिट गर्नेलाई कारबाही गर्न कांग्रेसको माग



बैतडी : नेपाली कांग्रेस बैतडीका सचिव एवं सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टमाथि भएको आक्रमणप्रति नेपाली कांग्रेस बैतडीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली कांग्रेसले आज विज्ञप्ति जारी गर्दै कुटपिट गर्नेहरूलाई तत्काल कारबाही गर्न माग गरेको छ। साथै कुनै विषयवस्तुको निर्णय लिनुपर्दा वैधानिक र कानुनी बाटो हुँदाहुँदै अमानवीय घटना हुनु दुर्भाग्यपूर्ण भएको जनाएको छ ।

कांग्रेस बैतडीका सचिव समेत रहेका विष्टलाई २८ असोजमा कुटपिट गरिएको थियो। नेपाली कांग्रेसले आज विज्ञप्ति जारी गर्दै कुटपिट गर्नेहरूलाई तत्काल कारबाही गर्न माग गरेको छ।

साथै कुनै विषयवस्तुको निर्णय लिनुपर्दा वैधानिक र कानुनी बाटो हुँदाहुँदै अमानवीय घटना हुनु दुर्भाग्यपूर्ण भएको जनाएको छ । कांग्रेस बैतडीका सचिव समेत रहेका विष्टलाई २८ असोजमा कुटपिट गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्