माटो खन्ने क्रममा पुरिएर एक जनाको मृत्यु



ओखलढुंगा : ओखलढुंगाको लिखु गाउँ पालिका– ३ डुडे गैरोमा रातोमाटो खन्ने क्रममा एक जनाको मृत्यु भएको छ । 

माटो खन्ने क्रममा ढिस्कोले पुरिदा लिखु गाउँ पालिका–४ कि ६० वर्षिया सेती माया लुङ्गेलिको घटना स्थलमै मृत्यु भएको र सख्त घाइते भएकि १८ वर्षिया सननिमाया लुङ्गेलिलाई उपचारका लागि काठमाडौ पठाएको लिखु गाउँपालिका– ५ का वडाध्यक्ष गोपाल भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्