प्रिमियर लिग : एभर्टनसँग लिभरपुलको बराबरी



काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र एभर्टनसँग बराबरीमा रोकिएको छ । मर्सिसाइट डर्बीमा आज भएको खेला १० खेलाडीमा सिमित लिभरपुल एभर्टनसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

एभर्टनसँग बराबरीमा रोकिएपनि लिभरपुल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलले ५ खेलमा १० अंक जोडेको छ भने अघिल्ला ४ खेलमा अपराजित एभर्टनले ५ खेलमा १३ अंक जोडेको छ ।

Image
प्रतिक्रिया दिनुहोस्