लोक सेवा आयोगले सोध्ने महत्वपूर्ण २० प्रश्न (प्रश्न सँगालाे भाग–१०)



१. जेटप्लेन चल्दा कति डेसिबल ध्वनी उत्पन्न हुन्छ ?

– १४० डेसिबल

२. जिब्रोबाट पसिना निकाल्ने जनावर कुन हो ?

– कुकुर

३. नेपालमा सर्वप्रथम सचिव हुने महिला को हुन् ?

– चन्द्रकला किरण

४. नेपालमा जासुसी कुकुरको प्रयोग सर्वप्रथम कहिले भएको हो ?

– वि.सं. २०२६

५. नेपालका पर्यटक प्रहरीको व्यवस्था कहिलेबाट गरिएको हो ?

– वि.सं. २०३५

६. विश्वकै पहिलो देवनागिरी कम्प्युटर कहिले बनाइएको थियो ?

– सन् १९८३

७. हात्ती बाध्ने किलोलाई के भनिन्छ ?

– खामरी

८. विश्वमा सबैभन्दा कम भएको भाषा कुन हो ?

– इटालियन

९. पृथ्वीमा पाइने सबैभन्दा जेठो वस्तु कुन हो ?

– पानी

१०. भारतको सबैभन्दा ठूलो मरुभुमि कुन हो ?

– थार

११. इतिहासका पिता भनेर कसलाई चिनिन्छ ?

– हेरोडोटस

१२. नोबेल पुरस्कारको स्थापना कहिले भएको हो ?

– सन् १८९६

१३. श्रीलंकाको राजधानी कुन हो ?

– कोलम्बो

१४. गोदावरीमा १२ वर्षे मेलाको चलन चलाउने व्यक्ति को हुन् ?

– निमिष

१५. सुर्यले परिक्रमा गर्ने कक्षको केन्द्रलाई के भनिन्छ ?

– ग्यालेक्टिक सेन्टर

१६. गोसाइकुण्ड कुन जिल्लामा पर्छ ?

– रसुवा

१७. नेपालमा सर्वप्रथम कुन वशंका राजाहरुले राज्य गरेका थिए ?

– गोपाल

१८. नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा कहिले भएको थियो ?

– २०६३–२–४

१९. रक्त सञ्चार प्रक्रिया कसले पत्ता लगाएका हुन् ?

– विलियम हार्वे

२०. सिंग जात्रा नेपालको कुन ठाउँमा मनाइन्छ ?

– ललितपुर

प्रतिक्रिया दिनुहोस्