‘लच लचकाबै छि पातर कमरिया’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं– गायक सानु कुमार र गायिका सेलिना कुवरको आवाजमा ‘लच लचकाबै छि पातर कमरिया’ बोलको मैथली गित सार्वजनिक भएको छ ।

सो गितमा जय चौधरी, प्रिती चौधरी र राज कुमार चौधरीको अभिनय रहेको छ । उक्त गित समिर खानले लेखेका हुन् भने सन्तोष राजले संगित भरेका छन् । निर्देशन भने दिनेश सिंहको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्