आईपीएल : चेन्नई र राजस्थान भिड्दै



काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (सोमबार) साविक उपविजेता चेन्नई सुपर किङ्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ।

अबुधाबीको शेख जायद क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई ९ खेलमा ६ अंक जोडेर सातौं स्थानमा रहेको छ भने स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थान ९ खेलमा ६ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्