जब कार्डको विज्ञापनले सबैको मन छोयो… (भिडियो)



काठमाडौं– नबिल बैंकले डिजिटल कारोबारलाई सहयोग पुग्ने गरी आफ्नो कार्डको विज्ञापन मुलक भिडियोले यतिबेला सबैको मन छोएको छ ।

तीन मिनेट २६ सेकेण्डको भिडियो कार्डको विज्ञापनको लागि बनाइएको थियो तर कोरोनाको संक्रमण तिब्र गतिमा फैलिरहेका बेला दर्शकले चेतनामुलक भिडियोको रुपमा बुझ्दा चर्चामा आएको हो ।

वर्तमान प्ररिस्थितीसँग दर्शकले उक्त भिडियोलाई जोडेसँगै बुझ्नका लागि सरल र सहज भएको प्रतिक्रिया भिडियोले पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्