आइपिएल : दिल्लीले पन्जाबविरुद्ध पहिला ब्याटिङ गर्ने



काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) मा अहिले दिल्ली क्यापिटल्स र किंग्स इलेभेन पन्जाबबीच खेल भइरहेको छ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा जारी खेलमा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पन्जाबविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । दिल्लीका कप्तान श्रेयस ऐरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्