मंसिर ९ गतेदेखि कक्षा १२ को परीक्षा



काठमाडौं : कक्षा १२ को वार्षिक परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गर्दै कोरोना संक्रमणका कारण स्थगित भएको परिक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको हो।

यो पटक परीक्षार्थीका लागि ४० अंकको लिखित परीक्षा हुनेछ। ४० अंक कक्षा ११ को पढाइलाई आधार मानेर प्रदान गरिनेछ। २० अंक भने स्कुल आफैले मूल्यांकन गरेर प्रदान गर्नेछ।

प्रतिक्रिया दिनुहोस्