कस्तो रहला फुलपातीको मौसम ?



काठमाडौं– देशभर पहाडी भूभागहरुमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै प्रदेश नं १ का एक दुइ स्थानमा हल्का बर्षाको सम्भावाना रहेको महाशाखाको भनाई छ ।

शुक्रबार राती प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली तथा प्रदेश न २ र वागमती प्रदेशमा आंशिक वदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न १ का एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी शनिवार प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश न २ र वागमती प्रदेशमा आंशिक वदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न १ का एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्