पूर्वमन्त्री बास्कोटालाई कोरोना पुष्टि



काठमाडौं : पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटालाई कोरोना संक्रमण पुष्टि भएको छ । बास्कोटाले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन् ।

बास्कोटाका अनुसार आफू र श्रीमती तारा मानन्धरलाई पनि कोरोना पुष्टि भएको छ भने दुवै छोराहरुको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस्