एन्फा अध्यक्ष शेर्पालाई कोरोना पुष्टि



काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पालाई कोरोना संक्रमण पुष्टि भएको छ । शेर्पाले बिहीबार पिसिरआर टेष्टको रिर्पोट पोजेटिभ आएको बताएका हुन्।

यसैबीच, राष्ट्रिय खेलकुद परिषद (राखेप) का पुर्व उपाध्यक्ष र नेपाल ओलम्पिक कमिटी (एनओसी) का उप महासचिव पिताम्बर तिम्सिनालाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । उनले सामाजिक सन्जालमार्फत आफुलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्