यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय



काठममाडौं : सरकारले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेको छ। आज सरकार प्रवक्ता पार्वत गुरूङले गत कात्तिक ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।

सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्ने गरी उच्च अदालत, पाटनका न्यायाधीश लोहित चन्द्र शाहलाई तोक्ने, विश्व बैंकबाट २४ अर्ब सहुलियतपूर्ण ऋण लिने लगाएतका निर्णय भएका छन्।

प्रतिक्रिया दिनुहोस्