आइपिएल : राजस्थानविरुद्ध हैदराबादले पहिला बलिङ गर्ने



काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) मा अहिले राजस्थान रोयल्स र सनराइर्जस हैदराबादबीच खेल भइरहेको छ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा जारी खेलमा राजस्थान रोयल्सविरुद्ध सनराइर्जस हैदराबादले पहिला बलिङ गर्ने भएको छ । कप्तान डेभिड वार्नरले टस जित्दै पहिला बलिङ गर्ने निर्णय लिएका छन् ।

राजस्थान १० खेलमा ६ मा हार र ४ मा जित सहित छैटौं स्थानमा छ । हैदराबाद ९ खेलमा ६ मा हार र ३ मा जित सहित सातौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्